नेपाली काङ्ग्रेसको केन्द्रिय समिति बैठक पौडल र सिटौला समूहद्वारा बहिष्कार

काठमाडौं– नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यसको सुनुवाई नहुने देखिएपछि बहिस्कार गरेको बताइएको छ । काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आफूहरुले … Continue reading नेपाली काङ्ग्रेसको केन्द्रिय समिति बैठक पौडल र सिटौला समूहद्वारा बहिष्कार